नियम २६
प्रतिष्ठानलाई प्रोत्साहन गर्न सक्ने
ऐनको दफा ४० को उपदफा (२) बमोजिम कम्तीमा बीसजना खेलाडी वा पूर्व खेलाडीलाई रोजगारी दिने सङ्घ संस्था, वाणिज्य बैङ्क वा औद्योगिक प्रतिष्ठानलाई मन्त्रालयले देहाय बमोजिम प्रोत्साहन गर्न सक्नेछ पत्
(क) कदरपत्र तथा सम्मानपत्र प्रदान गर्ने, (ख) मन्त्रालयबाट निर्धारित उपयुक्त अन्य प्रोत्साहन प्रदान गर्ने ।
(क) कदरपत्र तथा सम्मानपत्र प्रदान गर्ने, (ख) मन्त्रालयबाट निर्धारित उपयुक्त अन्य प्रोत्साहन प्रदान गर्ने ।